दाङ बिशेषसमाचारस्थानीय समाचार

तुलसीपुरमा सर्पको टोकाइबाट एक जना घाइते

तुलसीपुर,भाद्र २ ।
तुलसीपुरमा सर्पको टोकाइबाट एक जना घाइते हुनुभएको छ। बुधबार आफ्नै घरको गोठमा काम गर्ने क्रममा सर्पले टोक्दा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी घर हुनुभएका १९ वर्षीय सुदन विक घाइते हुनुभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयाे।

विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान् थप उपचारका लागि बाँके रिफर गरिएता पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । विकको अवस्था सुधारोन्मुख रहेको प्रहरीले बताएको छ ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds