माैसम

लुम्बिनी र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना

दाङ, भदौ २ । आज लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा बदली रहनुभका साथै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको । मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अन्य प्रदेशका थोरै स्थानहरुमा बदलीसँगै हल्का देखि मध्यम वर्षाको समेत सम्भावना छ ।

आज हाल विहानै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds