दाङ बिशेषसमाचारस्थानीय समाचार

तुलसीपुरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी

तुलसीपुर,
२–भदौ÷ दाङको तुलसीपुरमा एक होटेल अगाडी पार्किङ गरेर राखेको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको छ । मंगलबार बिहान करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ड्रिम व्याङ्क्वेट अगाडी पार्किङ गरि राखेको लु ८० प २९२५ नं. को बाईक हराएको हो । चोरी भएको बाईक जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र ट्राफिक कार्यलय तुलसीपुरले खोजीकार्य जारी रहेको जनाएको छ ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds