दाङ बिशेषभिडियोसमाचार

पत्रकार बस्नेतको गित ´तिम्रा यादहरु`सार्वजनिक

दाङ भदाैं ३,
पत्रकार टीका बस्नेतकाे ´तिम्रा यादहरुले’ गीत सार्वजनिक भएकाे छ। दाङको घोराहीमा रहेर डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा काम गरिरहेका बस्नेतले आज तिम्रा यादहरुले’ गीत सार्वजनिक गर्नुभएको हाे ।

बुढा सुब्बा डिजिटलबाट सार्वजनिक बस्नेतकाे गितमा करुणा ओलीकाे स्वर रहेको छ। गीतको संगीत संयोजन विनोद भुजेलले गर्नुभएकाे छ । देवराज आचार्यले निर्देशन गरेको गीतको छायांकन उद्दव ओलीले गर्नुभएकाे हाे भने दृश्य सम्पादन हिम्मत सिहले गर्नुभएकाे हाे ।

मेचीकाली अनलाइनका प्रधान सम्पादक समेत रहनुभएका बस्नेतको शब्द रचना रहेको गीतमा गायक एवं संगीतकार विपिन घिमिरेको संगीत रहेको छ । फिल रेकर्डिङ स्टुडियोमा तयार पारिएको गितमा कलाकार देवराज आचार्य, कल्पना र मिनाक्षीको मोड्लिङ रहेको छ ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds