दाङ बिशेषसमाचारस्थानीय समाचार

मावि सिमसुन्दरपुरमा स्टाफ नर्स पठाउछु अध्यक्ष बस्नेत

मनबिर रिजाल ।
शान्तिनगर असोज १, दाङको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जनकल्याण मावी सिमसुन्दरपुरमा स्टाफ नर्स पठाउने बताउनुभएको छ। बिधालयको अभिभावक भेलालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै अध्यक्ष बस्नेतले बिधालयमा देखिएको स्वास्थ समस्या समाधान गर्न स्टाफ नर्स पठाउने बताउनुभएको हो ।


बिधालयका ब्यबस्थापन समिति अध्यक्ष तुलाराम खड्काको अध्यक्षता,पालिका अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यता तथा बिधालयका प्रधानाध्यापक निमबहादुर केसीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भेलामा बिधालयका पुर्व प्रधानाध्यापक तथम पुर्व ब्यबस्थापन समिति अध्यक्षहरुलाई सम्मान गरिएको छ।

बिधालयका प्रधानाध्यापक केसीले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको भेलामा बिधार्थीहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए। विभिन्न राजनीतिक दलका तर्फबाट शुभकामना मन्तव्य राखिएको कार्यक्रमको सहजिकरण बिधालयका शिक्षक कृष्ण शर्माले गर्नुभएको थियो ।Mata manakamana

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds