समाचार

राष्ट्रपति भण्डारीद्वारा छ सय एकासी कैदी–बन्दीको कैद मिनाह

दाङ, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद मिनाहा गर्नुभएको छ । यस्तै २१ जनाले सजाय माफी पाएका छन् । संविधान दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले उनीहरुको सजाय मिनाह गर्नुभएको हो ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था रहेको छ ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds