दाङ बिशेषबबई गाउँपालिकासमाचारस्थानीय समाचार

बबईका एक जनामा डेंगु संक्रमण पुष्टी

हापुरे,असाेज ३/ दाङको बबई गाउँपालिकामा १ जनामा डेंगु संक्रमण देखिएको छ। गाउँपालिकाकाे वडा नम्बर ४ का एक पुरुषमा साेमबार परिक्षण गर्दा डेंगु संक्रमण देखिएको हाे।

दाङको हापुरेमा सञ्चालित सेवा स्वास्थ किल्निकमा गरिएको परिक्षणमा डेंगु संक्रमण देखिएकाे सेवा स्वास्थ किल्निकका सञ्चालक तथा पुरन्धारा स्वस्थ्य चौकिका हे.अ सरदराज गिरीले जानकारी दिनुभयो ।Mata manakamana

पछिल्लो समय दाङका अधिकांस स्थानमा फैलिएको डेंगु बबई गाउँपालिकामा समेत देखा परेकाे हुदा घर आसपास एवं टोल छेउछाउ पानी जम्मा हुन नदिन, शरीर पूरा ढाक्ने गरी लुगा लगाउन, सुतेको समयमा झुल प्रयोग गर्न र घर आसपास लामखुट्टे मार्ने औषधी छर्न गिरीले अनुराेध गर्नुभएको छ ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds