दाङ बिशेषबबई गाउँपालिकासमाचारस्थानीय समाचार

बबई गाउँपालिकाकाे एघारौं कार्यपालिका बैठक सम्पन्न

हापुरे, असाेज ८/ दाङको बबई गाउँपालिकाकाे एघारौं कार्यपालिका बैठक सम्पन्न सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष खत्रीको संयोजकत्वमा भु-उपयोग समिति र उपाध्यक्ष बम कुमारी खड्काको संयोजकत्वमा अपाङगता परिचय पत्र वितरण सहजिकरण समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता तिलकराम भण्डारीले जानकारी दिनुभयो ।

यस्तै कार्यपालिका बैठकले वातावरण परिक्षण प्रतिवेदन तयार पार्न विज्ञसंग सम्वन्य गर्ने, २० लाख सम्मका योजना उपभोक्ता मार्फत संचालन गर्ने र २० लाख भन्दा बढिका योजना टेन्डर प्रक्रियामा लैजाने लगायतका १४ वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

तपाइको सल्लाह र सुझाव लेख्नुहोस
Show More

Related Articles

Leave a Reply

Back to top button

हार्दिक स्वागत

तपाई हापुरे अनलाइनामा सत्य तथ्य सुचाना समाचार पढ्न सक्नुहुनेछ


हापुरे अनलाइनमा तपाईलाई हार्दिक स्वागत छ

 

This will close in 3 seconds