हाम्रो बारेमा

पछिल्लो समय च्याउ सरी उम्रिएका अनलाइन पाेर्टलहरूका भिडमा हामीले दाङको बबई गाउँपालिकाकाे हापुरेबाट हापुरे मिडिया प्रा.ली. द्वारा सञ्चालित हापुरे अनलाइनकाे प्रकाशन सुरु गरेका छाैँ । हापुरे अनलाइन नयाँ जमानाकाे डिजिटल अनलाइन पत्रिका हाे । यस अनलाइन पत्रिका मार्फत् हामीले सत्य,सूचना अनि सही समाचार प्रकाशन गर्ने प्रयत्न गर्नेछाैँ । हामीले हरेक क्षेत्रमा हुने राम्रो काममा समर्थन, साथ र प्रचारप्रसार गर्नेछौँ भने नराम्रो काममा सदैव खबरदारी गर्नेछाैँ ।

हापुरे अनलाइन परिवार

ताजा समाचार

लोकप्रिय